परिलक्षितको २३ औं वार्षिक साधारण सभा सम्पन्न, मुखियाको नेतृत्वमा नयाँ कार्यसमिति
काठमाडौँ । दुई दशकभन्दा लामो समयदेखि सामाजिक सेवामा सक्रिय गैरसरकारी संस्था परिलक्षित (फरवार्ड लुकिङ)को २३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । गत शनिबार संस्थाकै कार्यालय कुपण्डोलमा सम्पन्न भएको उक्त सभाले रामबहादुर मुखियाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । मुखिया यसअघि उक्त संस्थाकै उपाध्यक्ष थिए ।कार्यक्रमको पहिलो सत्रमा निवर्तमान उपाध्यक्ष राम बहादुर मुखियाले स्वागत…