SHG meeting

परिलक्षित संस्था, कुपडोल बाट सक्क्षम सेन्ट्रल कार्यक्रम अन्तरग क्षमता अभिवृद्धि र रोजगारीको लागी १५ दिने रेष्टुरेन्ट (कुक, वेयटर, वरिष्टा) सम्बन्धी तालिम, अपाङ्गता भएका व्यक्तिहरुलाई प्रदान गर्न गइरहेको हुदा अति आवश्यक तथा इच्छुक अपाङ्गता भएका व्यक्तिहरुले निम्न ठेगानामा निवेदनको लागी अनुरोध गरिन्छ । आवेदन सुरु हुने मिति – ३० असार, २०८० आवेदन अन्तिम मिति – १२…
Forward Looking has been celebrated on 24th December 2019 on the occasion of christmas Eve. During the program, there were presented the beneficiaries of Forward Looking and the stakeholders. During the program, there was performance of FL music band. Several music performances were performed by the Staffs, students and other persons.
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस– २०२२ को सन्दर्भमा परिलक्षित संस्थाले यस संस्थाबाट छात्रवृत्ति पाएर विभिन्न विद्यालय/कलेजमा प्लस–टू देखि स्नातकोत्तर तहसम्म अध्ययनरत छात्र–छात्राहरूबीच कविता प्रतियोगिता आयोजना गर्न गइरहेको छ । प्रतियोगितामा सहभागी हुन इच्छुकले नियमभित्र रहेर कविता पठाउनुहुन अनुरोध छ । नियमहरू: पुरस्कार राशी: प्रथम पुरस्कार — रु ८,०००/– दोस्रो पुरस्कार — रु ५,०००/– तेस्रो पुरस्कार — रु…
Established in 2001 the Forward Looking (FL) is the national NGO working for empowerment of persons with disability in Nepal. We champion the rights of people with disability in Nepal. The FL is non-governmental, non-profit making, non-sectarian and non-political organization working mostly in disability. The organization is run and operated jointly by people with and…
फेल्म नेपालको आर्थिक सहयोगमा परिलक्षित सस्था द्वारा संचालित अपाङ्गता भएका व्यक्तिहरुको लागि शैक्षिक सहयोग कार्यक्रम अन्तर्गत बिरेन्द्रनगर नगरपालिकाको उप-प्रमुख निलकण्ठ खनालको नेतृत्वमा परियोजना सल्लाहाकार समितिको टोलीबाट बिरेन्द्रनगर नगरपालिकामा कार्यन्वयन गरेका क्रियापलापहरुको अनुगमन तथा मुलायांकन गरिएको छ। जस अन्तर्गत बिरेन्द्रनगर-४ निवासी केशब रोकायको बाख्रापालन, बिरेन्द्रनगर-१ कि लक्ष्मी नेपालीले सिलाई कटाई तालिम सिक्दै गरेको र बिरेन्द्रनगर ३…
परिलक्षित सस्था द्वारा यस सुर्खेत जिल्ला ( बिरेन्द्रनगर नगरपालिका, भेरिगंगा नगरपालिका र गुर्भाकोट नगरपालिका) र कैलाली जिल्लाको (धनगढी उप-महानगरपालिका, गोदावरी नगरपालिका र गौरीगंगा नगरपालिका ) मा अपाङ्गता भएका ब्यक्तिहरुको लागि शैक्षिक सहयोग कार्यक्रम संचालन गरिरहेको छ उक्त परियोजना अन्तर्गत, रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण गर्नुपर्ने भएकोले इच्छुक स्थानीय एफ. एम रेडियो र मिडिया हाउसहरुले सूचना…