Forward Looking Computer Training Training Notice 2020

Computer Training कम्पीयूटर तालिम सुरुहुने बारे

सुचना ‼ सुचना ‼ सुचना

परिलक्षित संस्थाद्धारा संचालन गरिदै आईरहेको क्षमता अभिवृद्धि र स्वरोजगार मुलक Computer तालिम लिन इच्छुक शारिरीक र बहिरा अपाङ्गता भएका व्यत्तिहरुलाई Computer सिक्नको लागि आवेदन फाराम यहिँ मिति : २०७६/११/२१ गते देखि २०७६/११/२९ सम्म खुला गराइएको जानकारी गराउँदछौँ । यो सुचना संग सम्बन्धित क्रियाकलापहरु, छनोट प्रकृया परिलक्षित मा निहित हुने छ । अन्तरबार्ता तोकिएको दिन मात्र हुने छ ।
सिट क्षमता :
शारिरिक अपाङ्गता भएका ब्याक्तिहरु को लागि सिट संख्या : ६ जना
बहिरा अपाङ्गता भएका ब्याक्तिहरु को लागि सिट संख्या : ६ जना

पेश गर्नुपर्ने कागजातहरु
१. अपाङ्गता परिचय पत्र
२. जीवन कथा
३. हस्तलिखित निवेदन
४.पास्पोट साइजको २ वटा फोटो
(नेटः यो सुचना परिलक्षितको Facebook Page (www.fb.com/ForwardLooking र www.flooking.org.np मा पनि प्रकाशित गरिएको छ ।)

Similar Posts

  • परिलक्षित संस्थाको २० औँ साधारणसभा सम्पन्न

    काठमाडौँ, ९ माघ । सामाजिक सेवामा विगत २ दशकदेखि सक्रिय गैरनाफामूलक/गैरसरकारी संस्था परिलक्षित (Forward Looking) को २० औँ साधारण सभा सम्पन्न भएको छ । बिहीबार ललितपुरको कुपण्डोलस्थित संस्थाको कार्यालयमै उक्त सभा सम्पन्न भएको हो । सभामा संस्थाको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । जसअनुसार उल्लिखित आर्थिक वर्षमा कोरोना भाइरस महामारी (कोभिड–…

  • कविता प्रतियोगिता सम्बन्धी सूचना !!

    अन्तर्राष्ट्रिय अपाङ्गता दिवस– २०२२ को सन्दर्भमा परिलक्षित संस्थाले यस संस्थाबाट छात्रवृत्ति पाएर विभिन्न विद्यालय/कलेजमा प्लस–टू देखि स्नातकोत्तर तहसम्म अध्ययनरत छात्र–छात्राहरूबीच कविता प्रतियोगिता आयोजना गर्न गइरहेको छ । प्रतियोगितामा सहभागी हुन इच्छुकले नियमभित्र रहेर कविता पठाउनुहुन अनुरोध छ । नियमहरू: पुरस्कार राशी: प्रथम पुरस्कार   — रु ८,०००/– दोस्रो पुरस्कार   — रु ५,०००/– तेस्रो पुरस्कार    — रु…

  • तालिमको सुनौलो अवसर

    परिलक्षित संस्था, कुपोन्डोल बाट सक्क्षम सेन्ट्रल कार्यक्रम अन्तरग क्षमता अभिबृद्घि र रोजगारीको लागी ३० दिने Digital Marketing सम्बन्धी तालिम, काठमाडौँमा अपाङ्गता भएका व्यक्तिहरुको लागी संचालन गरीने भएको हुँदा इच्छुक तथा अति आवश्यक भएका व्यक्तिहरुले निम्न ठेगानामा आवेदन दिन सकिनेछ। आवश्यक कागजपत्रः निवेदन, अपाङ्गता परिचय, C.V । आवेदन सुरु हुने मिति — ९ चैत, २०८०  …

  • परिलक्षितको २३ औं वार्षिक साधारण सभा सम्पन्न, मुखियाको नेतृत्वमा नयाँ कार्यसमिति

    काठमाडौँ । दुई दशकभन्दा लामो समयदेखि सामाजिक सेवामा सक्रिय गैरसरकारी संस्था परिलक्षित (फरवार्ड लुकिङ)को २३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । गत शनिबार संस्थाकै कार्यालय कुपण्डोलमा सम्पन्न भएको उक्त सभाले रामबहादुर मुखियाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । मुखिया यसअघि उक्त संस्थाकै उपाध्यक्ष थिए ।कार्यक्रमको पहिलो सत्रमा निवर्तमान उपाध्यक्ष राम बहादुर मुखियाले स्वागत…

  • Notice for Social Audit (Surkhet and Kailali)

               आवश्यकता !!    आवश्यकता !!   आवश्यकता !! फेल्म नेपालको आर्थिक सहयोग तथा परिलक्षित संस्था द्वारा यस सुर्खेत जिल्ला ( बिरेन्द्रनगर नगरपालिका, भेरिगंगा नगरपालिका र गुर्भाकोट नगरपालिका ) र कैलाली जिल्ला (धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका / गौरीगंगा नगरपालिका) मा अपाङ्गता भएका ब्यक्तिहरुको लागि  शैक्षिक सहयोग कार्यक्रम संचालन गरिरहेको छ उक्त परियोजना अन्तर्गत, परियोजनाको सामाजिक लेखा परीक्षण गर्नुपर्ने…