Forward-Looking-Loksewa-Preparation-Class-Form-2020

सुचना ‼ सुचना ‼ सुचना ‼
अपाङ्गता भएका व्याक्तिहरुको क्षमता अभिवृद्धि र स्वरोजगार बनाउने उदेश्यले परिलक्षित (Forward Looking) संस्था द्वारा लोक सेवा आयोग तयारी कक्षाको लागि आवेदन फारम मिति २०७६/११/२९ गते देखि २०७६/१२/१४ गते दिनको ४.०० बजे सम्म खुल्ला रहने ब्यहोरा सर्हश जानकारी गराउनुको साथै उक्त कक्षाको लागि ईच्छुक ब्याक्तिहरुबाट निबेदन आहृवान गरिन्छ । उक्त आवेदन फारम परिलक्षित (Forward Looking) संस्थाबाट वा परिलक्षित संस्थाको website www.flooking.org.np बाट प्राप्त गर्न सकिने छ । यस सुचना / बिज्ञापन संग सम्बन्धि आबस्यक सम्पूर्ण निणय गर्ने अधिकार संस्थामा सुरक्षित रहने छ ।
हालको लागि छनोट गरिने संख्या : १४ जना
छनोट गर्दा ग्राहयाता प्राप्त गर्ने ब्याक्तिहरु :
 निरन्तर लोक सेवा तयारी गरीरहेका ब्याक्तिहरु ।
 लोकसेवा परीक्षामा सहभागि जनाई सकेका ब्याक्तिहरु ।
 भबिस्यमा लगातार तयारी गर्ने ब्याक्तिहरु ।
आवश्यक कागजातहरुः
 अपाङ्गता परिचय पत्रको प्रतिलिपि ।
 शैक्षिक प्रमाण पत्रको प्रतिलिपि ।
 हस्त लिखित निवेदन ।
 यसभन्दा पहिले पनि सहभागिता जनाईसकेको प्रमाण ।
 अन्य आबस्यक प्रमाणहरु ।

परिलक्षित (Forward Looking)
कुपण्डोल हाईट, ललितपुर
फोन न.०१ ५०१०५२३, ०१ ५०१०७३०
E-mail: info@flooking.org.np
Website: www.flooking.org.np

सुचना प्रकाशित मितिः २०७६।११।२९ (12th March 2020)
निबेदन दिनुपर्ने अन्तिम मितिः २०७६।१२।१४ (27th March 2020)

Similar Posts

  • तालिमको सुनौलो अवसर

    परिलक्षित संस्था, कुपोन्डोल बाट सक्क्षम सेन्ट्रल कार्यक्रम अन्तरग क्षमता अभिबृद्घि र रोजगारीको लागी ३० दिने Digital Marketing सम्बन्धी तालिम, काठमाडौँमा अपाङ्गता भएका व्यक्तिहरुको लागी संचालन गरीने भएको हुँदा इच्छुक तथा अति आवश्यक भएका व्यक्तिहरुले निम्न ठेगानामा आवेदन दिन सकिनेछ। आवश्यक कागजपत्रः निवेदन, अपाङ्गता परिचय, C.V । आवेदन सुरु हुने मिति — ९ चैत, २०८०  …

  • Regional Program Manager, Felm, Ms. Terhi Teiskonlahti visited Forward Looking

    21 October 2021, Forward Looking (२०७८ कार्तिक ४ गते बिहिबार) Ms. Terhi Teiskonlahti, Regional Program Manager, Felm, has visited Forward Looking today. During the visit she has observed music performance by the blind persons with disability (PWDs) music students at Forward Looking center office, Kupondol, Lalitpur. She thanked to the music team who has performed…

  • कविता प्रतियोगिता सम्बन्धी सूचना !!

    अन्तर्राष्ट्रिय अपाङ्गता दिवस– २०२२ को सन्दर्भमा परिलक्षित संस्थाले यस संस्थाबाट छात्रवृत्ति पाएर विभिन्न विद्यालय/कलेजमा प्लस–टू देखि स्नातकोत्तर तहसम्म अध्ययनरत छात्र–छात्राहरूबीच कविता प्रतियोगिता आयोजना गर्न गइरहेको छ । प्रतियोगितामा सहभागी हुन इच्छुकले नियमभित्र रहेर कविता पठाउनुहुन अनुरोध छ । नियमहरू: पुरस्कार राशी: प्रथम पुरस्कार   — रु ८,०००/– दोस्रो पुरस्कार   — रु ५,०००/– तेस्रो पुरस्कार    — रु…

  • Ambassador of Finland to Nepal Visited Forward Looking Project Area in Kaski district

    28 September 2021. Ambassador of Finland to Nepal, His Excellency Mr. Pertti Anttinen has visited and done group of Forward Looking project area at Machhepuchhre Rural Municipality Ward No. 7, Dhampus. Forward Looking has been implementing EPP (Empowerment Program of the Persons with Disability) with the financial support of Felm Nepal (Finland Government has been…

  • परिलक्षित संस्थाको २० औँ साधारणसभा सम्पन्न

    काठमाडौँ, ९ माघ । सामाजिक सेवामा विगत २ दशकदेखि सक्रिय गैरनाफामूलक/गैरसरकारी संस्था परिलक्षित (Forward Looking) को २० औँ साधारण सभा सम्पन्न भएको छ । बिहीबार ललितपुरको कुपण्डोलस्थित संस्थाको कार्यालयमै उक्त सभा सम्पन्न भएको हो । सभामा संस्थाको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । जसअनुसार उल्लिखित आर्थिक वर्षमा कोरोना भाइरस महामारी (कोभिड–…