कैलाली र गोरखा जिल्ला मा रोजगारीको अवसर
परिलक्षित सस्था गैर सरकारी , गैर राजनीतिक तथा गैर नाफामुलक राष्ट्रिय स्तरको सस्था हो। यस सस्थाले अपाङ्गता भएका ब्यक्तिहरु, दलित, महिला, जनजाती तथा अति सीमान्तकृत ब्यक्तिहरुका लागि शैक्षिक सहयोग कार्यक्रम र आय-आर्जनकार्यक्रम संचालन गर्दै आइरहेको छ। कैलाली यस कैलाली जिल्ला ( गोदावरी नगरपालिका, धनगढी उपमहानगरपालिका र गौरिगंगा नगरपालिका ) मा अपाङ्गता भएका ब्यक्तिहरुको शैक्षिक सहयोग कार्यक्रम संचालनको लागि एक…