कैलाली र गोरखा जिल्ला मा रोजगारीको अवसर

परिलक्षित सस्था गैर सरकारी , गैर राजनीतिक तथा गैर नाफामुलक राष्ट्रिय स्तरको सस्था हो। यस सस्थाले अपाङ्गता भएका ब्यक्तिहरु, दलित, महिला, जनजाती तथा अति सीमान्तकृत ब्यक्तिहरुका लागि शैक्षिक सहयोग कार्यक्रम र आय-आर्जनकार्यक्रम संचालन गर्दै आइरहेको छ।

कैलाली

यस कैलाली जिल्ला ( गोदावरी नगरपालिका, धनगढी उपमहानगरपालिका र गौरिगंगा नगरपालिका ) मा अपाङ्गता भएका ब्यक्तिहरुको  शैक्षिक सहयोग कार्यक्रम संचालनको लागि एक जना सामाजिक परिचालक आवश्यकता भएको हुदा निम्न योग्यता र कार्य अनुभब भएको ब्यक्तिहरुले यथासीघ्र सम्पर्कको लागि अनुरोध गरिन्छ।

न्युनतम योग्यता:

मान्यता प्राप्त शिक्षण सस्थाबाट कुनै पनि बिषयमा स्नातक तह पास गरि १ बर्षको कार्य अनुभब।

आबेदन पेश गर्ने प्रक्रिया :

माथि उल्लेखित बिबरण पुरा भएको आवेदककर्ताले निम्न ठेगानामा आफ्नो ब्यक्तिगत विवरण, निबेदन पत्र, नागरिकताको फोटोकपी र कार्य अनुभब पत्र पेश गर्नुहोला। info@flooking.org.npsurya@flooking.org.np , फोन न. ०१-५०१०७३०/ ५०१०५२३  

अपाङ्गता भएका ब्यक्ति र महिला निवेदकलाई प्राथमिकता दिईनेछ।  

प्रकाशित मिति : २०७९/१०/२५

आवेदन दिने अन्तिम मिति : २०७९/ ११/ १०

गोरखा

गोरखा जिल्लाको (बारपाक सुलिकोट गाउपालिका, गोरखा नगरपालिका) मा अपाङ्गता भएका ब्यक्तिहरुको  जिबीकोपार्जन सुधार परियोजना कार्यक्रम संचालनको लागि एक जना सामाजिक परिचालक आवश्यकता भएको हुदा निम्न योग्यता र कार्य अनुभब भएको ब्यक्तिहरुले यथासीघ्र सम्पर्कको लागि अनुरोध गरिन्छ।

न्युनतम योग्यता:

मान्यता प्राप्त शिक्षण सस्थाबाट कुनै पनि बिषयमा +२ पास गरि १ बर्षको कार्य अनुभब।

आबेदन पेश गर्ने प्रक्रिया :

माथि उल्लेखित बिबरण पुरा भएको आवेदककर्ताले निम्न ठेगानामा आफ्नो ब्यक्तिगत विवरण, निबेदन पत्र, नागरिकताको फोटोकपी र कार्य अनुभब पत्र पेश गर्नुहोला। info@flooking.org.npsurya@flooking.org.np , फोन न. ०१-५०१०७३०/ ५०१०५२३

अपाङ्गता भएका ब्यक्ति र महिला निवेदकलाई प्राथमिकता दिईनेछ।  

आवेदन दिने अन्तिम मिति : २०७९/ ११/ १२  

Similar Posts