बाख्ा िवतरण पश्चात सामुहिक तस्वीर

कैलाली िजल्लाको गौरीगंगा नगरपालिकाका अपाङ्गता भएका वेक्तीहरु लाई बाख्रा तथा बंगुर र किराना पसलको सामान वितरण

कैलाली : परिलक्षित संस्था ले कैलाली जिल्लाको गौरीगंगा नगरपालिकामा आय आर्जन गर्ने ६ जना अपाङ्गता भएका वेक्तीहरु लाई बाख्रा तथा बंगुर सहयोग गरेको छ जसमा ४ जना लाई २०००० का दर ले ३/३ बाख्रा, १ जना लाई २०००० बराबर ४ ओटा बंगुर र १ जना सीता बस्नेतलाई ४०००० को किराना पसल को समान वितरण गरेको छ । बाख्रा पाउने मा गौरिगाँगा नगरपालिका ओडा नम्बर ११ का जानकी देवी चौधरी प्रतिमा देवी चौधरी , चमेली डगौरा ओडा नम्बर ३ की मनसरा भूल , बंगुर पालन मा ओडा ११ की जया कुमारी चौधरी हुनुहुन्छ, सहयोग हस्तान्तरण ओडा नम्बर ११ का ओडा अध्यक्ष साहेब लाल चौधरी र ओडा सदस्य हिरेन्द्र कडायत , ओडा नम्बर ३ का अध्यक्ष मनिराज जोशी र ओडा नम्बर ८ का सदस्य बजारी कुमारी चौधरी मार्फत गरियो । साथै बाख्राहरुको बीमा पनि गरिएको छ ।

Similar Posts