Flooking Banner

Notice for Social Audit (Surkhet and Kailali)

           आवश्यकता !!    आवश्यकता !!   आवश्यकता !!

फेल्म नेपालको आर्थिक सहयोग तथा परिलक्षित संस्था द्वारा यस सुर्खेत जिल्ला ( बिरेन्द्रनगर नगरपालिका, भेरिगंगा नगरपालिका र गुर्भाकोट नगरपालिका ) र कैलाली जिल्ला (धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका / गौरीगंगा नगरपालिका) मा अपाङ्गता भएका ब्यक्तिहरुको लागि  शैक्षिक सहयोग कार्यक्रम संचालन गरिरहेको छ उक्त परियोजना अन्तर्गत, परियोजनाको सामाजिक लेखा परीक्षण गर्नुपर्ने भएकोले इच्छुक स्थानीय संघ/सस्था तथा ब्यक्तिहरुले सूचना प्रकाशित भएको ७ दिन भित्र आबेदन दिनुहुन हार्दिक अनुरोध गर्दछौ

यस सम्बन्धी थप जानकारी लागि सस्थाको वेभसाइट वा तलको लिंकमा प्रदान गरिएकोछ

www.flooking.org.np

सम्पर्क

info@flooking.org.np

surya@flooking.org.np ,

फोन न. ०१-५०१०७३०/ ५०१०५२३

प्रकाशित मिति : 29 Sep 2023

आवेदन दिने अन्तिम मिति : 13 Oct 2023

Similar Posts