अपाङ्गता भएका १८ जनालाई तरकारी खेती सम्बन्धि तालिम, कृषि सामग्री पनि वितरण
अत्तरिया – कैलालीको अत्तरियामा अपाङ्गता भएका १८ जनालाई तरकारी खेती सम्बन्धि तालिम प्रदान गरिएको छ । बुधबार परिलक्षित संस्थाले फेल्म नेपालको आर्थिक सहयोग तथा गोदावरी नगरपालिकाको समन्वयमा धनगढी उप महानगरपालिका, गौरीगंगा नगरपालिका र गोदावरी नगरपालिकाका अपाङ्गता भएका १२ जनाका अभिभावकसहित १८ जनालाई तरकारी खेती सम्बन्धि १ दिने तालिम प्रदान गरेको हो ।तालिममा गोदावरी नगरपालिकाकी कृषि…
