१५ दिने रेष्टुरेन्ट (कुक, वेयटर, वरिष्टा) सम्बन्धी तालिम

परिलक्षित संस्था, कुपडोल बाट सक्क्षम सेन्ट्रल कार्यक्रम अन्तरग क्षमता अभिवृद्धि र रोजगारीको लागी १५ दिने रेष्टुरेन्ट (कुक, वेयटर, वरिष्टा) सम्बन्धी तालिम, अपाङ्गता भएका व्यक्तिहरुलाई प्रदान गर्न गइरहेको हुदा अति आवश्यक तथा इच्छुक अपाङ्गता भएका व्यक्तिहरुले निम्न ठेगानामा निवेदनको लागी अनुरोध गरिन्छ

आवेदन सुरु हुने मिति – ३० असार, २०८०

आवेदन अन्तिम मिति – १२ साउन, २०८०

आवेदनको लागी

info@flooking.org.np/tika@flooking.org.np

Phone: 01-5010730/5010523

नोटः बहिरा र सुस्त श्रवण भएका व्यक्तिहरु लाई विशेष प्राथामिकता प्रदान गरिनेछ ।

     उत्कृष्ट १० जना तालिम प्राप्त व्यक्तिहरुलाई रोजगारीको लागि आवश्यक समन्वय गरिने छ ।

     तालिमको लागि दैनिक रु. १०० यातायातको पनि व्यवस्था छ ।

Similar Posts