सामाजिक परिक्षणको लागि आवेदन आव्हान
फेल्म नेपालको आर्थिक सहयोगमा परिलक्षित संस्था द्धारा संचालित अपाङ्गता भएका व्यक्तिहरुका लागि शैक्षिक सहयोग परियोजना कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र गौरीगंगा नगरपालिका त्यसैगरी सुर्खेत जिल्लाको विरेन्द्रनगरपालिका, भेरीगंगा नगरपालिका र गुर्भाकोट नगरपालिकामा सन् २०२२ देखि २०२५ सम्म संचालन गरीराखेको छ । उक्त परियोजनाको सामाजिक परीक्षण ६ वटै स्थानीय तहमा गर्नुपर्ने भएकोले इच्छुक संघ÷सस्था तथा व्यक्तिहरुले सुचना प्रकाशित भएको ७ दिन भित्र निम्न ठेगानामा प्रस्तावना सहित आवेदन दिनुहुन हार्दिक अनुरोध गर्दछौ ।
यस सम्बन्धि थप जानकारी तथा Terms of Reference निम्न लिङ्कबाट डाउनलोड गर्न सकिन्छ ।
सम्पर्क ठेगाना
Email : info@flooking.org.np, surya@flooking.org.np
फोन नं: ०१ ५०१०७३०, ५०१०५२५,
प्रकाशित मिति: २०८२ असोज २९ (15th October, 2025)
आवेदन दिने अन्तिम मिति: २०८२ कार्तिक 04 (21st October, 2025)
