Flooking Banner

साधरण सभा सम्बन्धी सूचना

परिलक्षित संस्थाको २०८०/०६/१२ को कार्यसमितिको निर्णय अनुसार परिलक्षित संस्थाको २३ औँ साधरण सभा २०८०/०७/२५ जस अनुसार 11th Nov. 2023 का दिन दिउसो १ बजे संस्थाको केन्द्रिय कार्यलयमा हुनगईरहेको हुदा यस संस्थाका साधरण सदस्यहरु, कार्यसमितिका सदस्यहरु एवं पदाधिकारीहरु र सल्लाहकारज्यूहरुलाई उपस्थितिको लागी हार्दिक अनुरोध गरिन्छ ।

तुलसा शर्मा हमाल, अध्यक्ष

तिलक ब. प्रजा, सचिव  

                                                                                           

Similar Posts