|

सूचना !      सूचना !!         सूचना !!!                  

परिलक्षित सस्था द्वारा यस सुर्खेत जिल्ला ( बिरेन्द्रनगर नगरपालिका, भेरिगंगा नगरपालिका र गुर्भाकोट नगरपालिका) र कैलाली जिल्लाको (धनगढी उप-महानगरपालिका, गोदावरी नगरपालिका र गौरीगंगा नगरपालिका ) मा अपाङ्गता भएका ब्यक्तिहरुको लागि  शैक्षिक सहयोग कार्यक्रम संचालन गरिरहेको छ उक्त परियोजना अन्तर्गत, रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण गर्नुपर्ने भएकोले इच्छुक स्थानीय एफ. एम रेडियो र मिडिया हाउसहरुले  सूचना प्रकाशित भएको २० दिन भित्र आबेदन दिनुहुन हार्दिक अनुरोध गर्दछौ  साथै उच्च शिक्षा अध्यायनको लागि पनि नयाँ आवेदन खुल्ला भएको हुदाँ तत्काल सम्र्पकको लागि यो सूचना प्रकाशित  गरिएकोछ ।

यस समन्धी थप जानकारी लागि सस्थाको वेभसाइट वा तलको लिंकमा प्रदान गरिएकोछ

www.forwardlooking.org.np

सम्पर्क

info@flooking.org.np, surya@flooking.org.np ,

सुर्खेतका लागि – बिरेन्द्रनगर-१२, एयरपोर्ट चोक – ९७६५३६४३२६

कैलालीका लागि- गोदावरी-२, अत्तरिया कैलाली- ९८५८४८४३४२

केन्द्रिय कार्यलय फोन न. ०१-५०१०७३०/ ५०१०५२३

प्रकाशित मिति : 3rd  February 2024

आवेदन दिने अन्तिम मिति : 23rd  February 2024.

Similar Posts

  • Baseline Survey of Education Support Project

    Request for Expression of Interest (EOI) for Baseline Survey of Education Support Project  Forward Looking is a national level NGO dedicatedly working for the empowerment and capacity building of the persons with disability through education and other various interventions. In order to set the baseline of Education Support Project in Surkhet and Kailali district an Expression of Interest…

  • Welcome and Best of Luck Program

    FELM-Nepal Country Director, Mr. Juha Valta, has visited Forward Looking office at Kupondo, Lalitpur on 15th July 2021. During the visit, Forward Looking organized welcome and congratulation event. Similarly, there was introduction and sharing program between Forward Looking staffs. On that occasion, we discussed regarding the progress of program supported by FELM-Nepal and the effect…

  • आवश्यकता !!    आवश्यकता !!   आवश्यकता !!

    परिलक्षित सस्था ग्रैह्र् सरकारी, ग्रैह्र् राजनीतिक तथा ग्रैह्र् नाफामुलक राष्ट्रिय स्तरको सस्था हो। यस सस्थाले अपाङ्गता भएका ब्यक्तिहरु, दलित, महिला, जनजाती तथा अति सीमान्तकृत ब्यक्तिहरुका लागि शैक्षिक सहयोग कार्यक्रम, शसक्तिकरण, क्षमता अभिबृद्धी र आय-आर्जनकार्यक्रम संचालन गर्दै आइरहेको छ।  यस पाल्पा जिल्लाको (रामपुर र तानसेन नगरपालिका, रम्भा र तिनाउ गाँउपलिका) मा अपाङ्गता भएका ब्यक्तिहरुको  जिबीकोपार्जन सुधार…

  • तालिमको सुनौलो अवसर

    परिलक्षित संस्था, कुपोन्डोल बाट सक्क्षम सेन्ट्रल कार्यक्रम अन्तरग क्षमता अभिबृद्घि र रोजगारीको लागी ३० दिने Digital Marketing सम्बन्धी तालिम, काठमाडौँमा अपाङ्गता भएका व्यक्तिहरुको लागी संचालन गरीने भएको हुँदा इच्छुक तथा अति आवश्यक भएका व्यक्तिहरुले निम्न ठेगानामा आवेदन दिन सकिनेछ। आवश्यक कागजपत्रः निवेदन, अपाङ्गता परिचय, C.V । आवेदन सुरु हुने मिति — ९ चैत, २०८०  …

  • Forward-Looking-Loksewa-Preparation-Class-Form-2020

    सुचना ‼ सुचना ‼ सुचना ‼ अपाङ्गता भएका व्याक्तिहरुको क्षमता अभिवृद्धि र स्वरोजगार बनाउने उदेश्यले परिलक्षित (Forward Looking) संस्था द्वारा लोक सेवा आयोग तयारी कक्षाको लागि आवेदन फारम मिति २०७६/११/२९ गते देखि २०७६/१२/१४ गते दिनको ४.०० बजे सम्म खुल्ला रहने ब्यहोरा सर्हश जानकारी गराउनुको साथै उक्त कक्षाको लागि ईच्छुक ब्याक्तिहरुबाट निबेदन आहृवान गरिन्छ । उक्त…