सुचना !       सुचना !!             सुचना !!!

मिति २०८१ असोज २० गते बसेको परिलक्षित संस्थाको कायसमितिको बैठकको निणर्य अनुसार यस संस्थाको २४ औं बार्षिक साधारण सभा यहि मिति २०८१ साल कार्तिक ३ गते तद् अनुसार १९ अक्टोबर, २०२४ का दिन युनिभर्सल क्याफे, नख्खु दोबाटो ललितपुरमा दिनको १ बजे हुनगइरहेको हुनाले यस सस्थाको सल्लाहाकार, पदाधिकारी, कार्यसमिति सदस्यहरु र साधारण सदस्यहरुको गरीमामय उपसस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ ।

राम बहादुर मुखिया — अध्यक्ष

विमला कठायत — सचिब

सम्पर्कको लागि नं : १०—५०१०५२३, ५०१०७३०, ९८५१२३३७४८

Similar Posts

  • आवश्यकता !!    आवश्यकता !!   आवश्यकता !!

    परिलक्षित सस्था ग्रैह्र् सरकारी, ग्रैह्र् राजनीतिक तथा ग्रैह्र् नाफामुलक राष्ट्रिय स्तरको सस्था हो। यस सस्थाले अपाङ्गता भएका ब्यक्तिहरु, दलित, महिला, जनजाती तथा अति सीमान्तकृत ब्यक्तिहरुका लागि शैक्षिक सहयोग कार्यक्रम, शसक्तिकरण, क्षमता अभिबृद्धी र आय-आर्जनकार्यक्रम संचालन गर्दै आइरहेको छ।  यस पाल्पा जिल्लाको (रामपुर र तानसेन नगरपालिका, रम्भा र तिनाउ गाँउपलिका) मा अपाङ्गता भएका ब्यक्तिहरुको  जिबीकोपार्जन सुधार…

  • सामाजिक परिक्षणको लागि आवेदन आव्हान

    फेल्म नेपालको आर्थिक सहयोगमा परिलक्षित संस्था द्धारा संचालित अपाङ्गता भएका व्यक्तिहरुका लागि शैक्षिक सहयोग परियोजना कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र गौरीगंगा नगरपालिका त्यसैगरी सुर्खेत जिल्लाको विरेन्द्रनगरपालिका, भेरीगंगा नगरपालिका र गुर्भाकोट नगरपालिकामा  सन् २०२२ देखि २०२५ सम्म संचालन गरीराखेको छ । उक्त परियोजनाको सामाजिक परीक्षण ६ वटै स्थानीय तहमा गर्नुपर्ने भएकोले इच्छुक संघ÷सस्था तथा…

  • |

    सूचना !      सूचना !!         सूचना !!!                  

    परिलक्षित सस्था द्वारा यस सुर्खेत जिल्ला ( बिरेन्द्रनगर नगरपालिका, भेरिगंगा नगरपालिका र गुर्भाकोट नगरपालिका) र कैलाली जिल्लाको (धनगढी उप-महानगरपालिका, गोदावरी नगरपालिका र गौरीगंगा नगरपालिका ) मा अपाङ्गता भएका ब्यक्तिहरुको लागि  शैक्षिक सहयोग कार्यक्रम संचालन गरिरहेको छ उक्त परियोजना अन्तर्गत, रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण गर्नुपर्ने भएकोले इच्छुक स्थानीय एफ. एम रेडियो र मिडिया हाउसहरुले  सूचना…

  • सुचना   सुचना   सुचना

    परिलक्षित संस्थाद्धारा संचालित अपाङ्गता भएका व्यक्तिहरुकालागि शैक्षिक सहयोग कार्यक्रम अन्र्तगत सन् २०२४ मा उच्च माध्यामिक तह (+२), स्नातक तह, स्नाकोतर तह र प्राविधिक शिक्षा अध्यायनरत अपाङ्गता भएका बिद्यार्थीहरुका लागि छात्रवृतिको नयाँ आवेदन फारम खोलिएकोले यस संस्थाको  शाखा कार्यलयहरु सुर्खेत र कैलालीमा तत्काल सम्र्पकका लागि यो सूचना प्रकाशित गरिएको छ । आवेदन खुल्ला मितिः २०८१  भाद्र…

  • साधरण सभा सम्बन्धी सूचना

    परिलक्षित संस्थाको २०८०/०६/१२ को कार्यसमितिको निर्णय अनुसार परिलक्षित संस्थाको २३ औँ साधरण सभा २०८०/०७/२५ जस अनुसार 11th Nov. 2023 का दिन दिउसो १ बजे संस्थाको केन्द्रिय कार्यलयमा हुनगईरहेको हुदा यस संस्थाका साधरण सदस्यहरु, कार्यसमितिका सदस्यहरु एवं पदाधिकारीहरु र सल्लाहकारज्यूहरुलाई उपस्थितिको लागी हार्दिक अनुरोध गरिन्छ । तुलसा शर्मा हमाल, अध्यक्ष तिलक ब. प्रजा, सचिव            …

  • Terms of reference ToR for documentary

    (Videography & Photography Service Provision) 1. INTRODUCTION About Forward Looking (FL) Forward Looking, an NGO working for the person with disabilities (PWDs) to improve their quality of life through education support and economic empowerment. It has been implementing the Education Support Project (ESP) with grant support from Felm, Nepal. The project aims to contribute to create…