सुचना !       सुचना !!             सुचना !!!

मिति २०८१ असोज २० गते बसेको परिलक्षित संस्थाको कायसमितिको बैठकको निणर्य अनुसार यस संस्थाको २४ औं बार्षिक साधारण सभा यहि मिति २०८१ साल कार्तिक ३ गते तद् अनुसार १९ अक्टोबर, २०२४ का दिन युनिभर्सल क्याफे, नख्खु दोबाटो ललितपुरमा दिनको १ बजे हुनगइरहेको हुनाले यस सस्थाको सल्लाहाकार, पदाधिकारी, कार्यसमिति सदस्यहरु र साधारण सदस्यहरुको गरीमामय उपसस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ ।

राम बहादुर मुखिया — अध्यक्ष

विमला कठायत — सचिब

सम्पर्कको लागि नं : १०—५०१०५२३, ५०१०७३०, ९८५१२३३७४८

Similar Posts