सुचना सुचना सुचना
परिलक्षित संस्थाद्धारा संचालित अपाङ्गता भएका व्यक्तिहरुकालागि शैक्षिक सहयोग कार्यक्रम अन्र्तगत सन् २०२४ मा उच्च माध्यामिक तह (+२), स्नातक तह, स्नाकोतर तह र प्राविधिक शिक्षा अध्यायनरत अपाङ्गता भएका बिद्यार्थीहरुका लागि छात्रवृतिको नयाँ आवेदन फारम खोलिएकोले यस संस्थाको शाखा कार्यलयहरु सुर्खेत र कैलालीमा तत्काल सम्र्पकका लागि यो सूचना प्रकाशित गरिएको छ ।
आवेदन खुल्ला मितिः २०८१ भाद्र ८ (August 24) देखि भाद्र १४ (August 30) सम्म
नोटः
अपाङ्गता भएका विद्यार्थीहरु मध्येमा पनि निलो कार्ड होल्डर, दलित, महिला, गरिव, दुर्गम क्षेत्रका र एस.इ.इ, +२ वा स्नातक तहमा उत्कृष्ट नम्बर ल्याई उर्तीण गरेको बिद्यार्थीहरुलाई बिशेष ग्राह्यता दिईने छ ।
खाली भएका कोटाः २०
सम्पर्क
info@flooking.org.np, surya@flooking.org.np
सुर्खेतका लागि – बिरेन्द्रनगर(१२, एयरपोर्ट चोक – ९७६५३६४३२६
कैलालीका लागि – गोदावरी २, अत्तरिया कैलाली ९८५८४८४३४२
केन्द्रिय कार्यलय फोन न ०१– ५०१०७३०र ५०१०५२३