सामाजिक परिक्षणको लागि आवेदन आव्हान
फेल्म नेपालको आर्थिक सहयोगमा परिलक्षित संस्था द्धारा संचालित अपाङ्गता भएका व्यक्तिहरुका लागि शैक्षिक सहयोग परियोजना कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र गौरीगंगा नगरपालिका त्यसैगरी सुर्खेत जिल्लाको विरेन्द्रनगरपालिका, भेरीगंगा नगरपालिका र गुर्भाकोट नगरपालिकामा सन् २०२२ देखि २०२५ सम्म संचालन गरीराखेको छ । उक्त परियोजनाको सामाजिक परीक्षण ६ वटै स्थानीय तहमा गर्नुपर्ने भएकोले इच्छुक संघ÷सस्था तथा…
