कविता प्रतियोगिता सम्बन्धी सूचना !!
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस– २०२२ को सन्दर्भमा परिलक्षित संस्थाले यस संस्थाबाट छात्रवृत्ति पाएर विभिन्न विद्यालय/कलेजमा प्लस–टू देखि स्नातकोत्तर तहसम्म अध्ययनरत छात्र–छात्राहरूबीच कविता प्रतियोगिता आयोजना गर्न गइरहेको छ । प्रतियोगितामा सहभागी हुन इच्छुकले नियमभित्र रहेर कविता पठाउनुहुन अनुरोध छ । नियमहरू: पुरस्कार राशी: प्रथम पुरस्कार — रु ८,०००/– दोस्रो पुरस्कार — रु ५,०००/– तेस्रो पुरस्कार — रु…