Loksew (Public Service) preparation class application notice: 2018

सुचना ! सुचना !! सुचना !!!

अपाङ्गता भएका व्याक्तिहरुको क्षामता अभिवृद्धि स्वरोजगार बनाउने उदेश्यले परिलक्षित (Forward Looking) संस्था द्धारा लोक सेवा तथा शिक्षा सेवा आयोग तयारी गर्ने अवसर कक्षाको लागि आवेदन फारम मिति २०७५/०३/११ देखि २०७५/०३/१६ गते सम्म खुल्ला रहने सर्हश जानकारी गराउनुको साथै उक्त कक्षको लागि ईच्छुक ब्याक्तिहरुबाट निबेदन आहवान गरिन्छ उक्त आवेदन फारम परिलक्षित (Forward Looking)  संस्थाबाट प्राप्त गर्न सकिने

हालको लागि छनोट गरिने संख्या :जना

नोट : छनोटमा परेकाहरुलाई प्रति व्याक्तिको दोस्रो पेपर सम्म आर्थीक सहायता गरीने छनोट गर्ने आधारहरु : अपाङ्गता, दलित, महिला, आदिवासिजनजाति, अन्तरवार्तामा असफल भएकाहरु, दुई वा दई भन्दा बढि लोकसेवा  तथा शिक्षक सेवा परीक्षामा सहभागि जनाई  सकेकाहरुलाई पहिलो प्राथमिकता दिईने

आवश्यक कागजातहरुः

अपाङ्गता परिचय पत्र

शैक्षिक प्रमाण पत्र

निवेदन

परिलक्षित (Forward Looking)

कुपण्डोल हाईट, ललितपुर

फोन न: ०१५०१०५२३, ०१५०१०७३०

 

Forward Looking © 2015 : Designed and Developed by Bishnu Prasad Ghimire : Co-operated by Baburam Neupane